गाेरखा । नेपाली बजारमा साताकाे दाेस्राे दिन पनि आज सुन र चाँदी दुवैको भाउ बढेको छ ।
सुनको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँले बढेरसंगै ताेलाका २ लाख ५३ हजार ६०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ५२ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार ५३५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे ३ हजार ४९० रुपैयाँमा काराेबार भएकाे थियो ।



