गाेरखा । नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ बढेको छ ।
सुनको भाउ प्रतितोला १ हजार ६०० रुपैयाँले बढेरसंगै ताेलाका २ लाख ५२ हजार २०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ५० हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १४५ रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला १४५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार ४९० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
गएकाे शुक्रबार चाँदी ताेलाकाे ३ हजार ३४५ रुपैयाँमा काराेबार भएकाे थियो ।



