गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ ।
सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घटेसंगै ताेलाका २ लाख ५० हजार ६०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे सुन नेपाली बजारमा ताेलाकाे २ लाख ४८ हजार ४०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले बढेर ताेलाकाे ३ हजार ३४५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे साेमबार चाँदी ताेलाकाे ३ हजार २८० रुपैयाँमा काराेबार भएकाे थियो ।




















