गाेरखा । नेपाली बजारमा आज सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेको छ ।
सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेसंगै ताेलाका २ लाख ४८ हजार ८०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे साेमबार सुन नेपाली बजारमा ताेलाकाे २ लाख ४७ हजार ९०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर ताेलाकाे ३ हजार २२० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे साेमबार चाँदी ताेलाकाे ३ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।




















