गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ ताेलामा ५०० रुपैयाँले बढेकाे छ ।
आज सुन ताेलामा ५०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ४३ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ४२ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलाकाे २० रुपैयाँले बढेर ताेलाकाे ३ हजार १५५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार १३५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



