गाेरखा । साताकाे छाैटाैं दिन नेपाली बजारमा आज पनी सुन र चाँदीकाे भाउ बढेकाे छ ।
आज सुन ताेलामा ६०० रुपैयाँले घटेसंगै ताेलाकाे २ लाख ३८ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ३७ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे भाउ संगै चाँदीकाे भाउ पनी बढेकाे छ । चाँदी आज ताेलामा १० रुपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।
आज चाँदी ताेलामा १० रुपैयाँले घटेसंगै ताेलाकाे ३ हजार २० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार १० रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउ बढेपछी नेपाली बजारमा पनि घटेकाे हाे ।



