गाेरखा । नेपाली बजारमा आज पनी सुन र चाँदीकाे भाउ घटेकाे छ ।
आज सुन ताेलामा १ हजार १०० रुपैयाँले घटेसंगै ताेलाकाे २ लाख ३७ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ३८ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे भाउ संगै चाँदीकाे भाउ पनी घटेकाे छ । चाँदी आज ताेलामा २५ रुपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।
आज चाँदी ताेलामा २५ रुपैयाँले घटेसंगै ताेलाकाे २ हजार ९९० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार १५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउ घटेपछी नेपाली बजारमा पनि घटेकाे हाे ।




















