काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको भाउ स्थिर रहेकाे छ ।
सुन हिजाे तोलाको २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियाे ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि स्थिर रहेकाे छ । चाँदी हिजाे तोलाको २ हजार ४८० रुपैयाँ काराेबार भएकाे थियाे ।