×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पर्व सुधार नभएकाेभन्दै गोरखा सहित केही जिल्लामा भोली दशैँको टिकाँ र जमरा लगाउदै

  •  गोरखा समाचार
  • सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखा सहित केही जिल्लामा भोली दशैँको टिका लगाउने तयारी गरिएको छ ।

    पर्व समय सुधार राष्ट्रिय समाज नेपालको आयोजनामा गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्रमा टीका, जमरा लगाएर विजयाँदशमी मनाउन लागेकाे हो ।

    ति जिल्लाका केही स्थानमा हिजै देवीको मन्दिरमा पशु बलि दिएर अष्टमी मनाइएको पनि सरकारी स्तरको पर्व सुधार राष्ट्रिय कार्यान्वय समितिका सदस्य सचिव हरी नारायण मल्लले बताए ।

    उनका अनुसार तिथी अनुसार आज नमवी र भोली बिजयाँदशमी भएकोले टीका, जमरा लगाएर विजयादशमी मनाइएको बताए ।

    ‘सरकारी स्तरबाटै पर्वहरुमा सुधार नगरेका कारण समस्या आएको हो’ उनले भने ‘मनु अनुसार प्रत्येक २ हजार बर्षमा १ महिना नघटाउदा चाढपर्वमा बिकृती आएको छ ।’

    उनले सरकारले साँस्कृतिक अधिकार हनन् गरेर अपराध गरेको समेत बताए । ‘सरकारले समय सापेक्ष साँस्कृतिक चाडपर्वमा सुधार गर्न सकेन’ उनले भने ‘त्यस कारण पनि हिन्दु सस्कृतीमा बिकृती बढ्न थालेको हो ।’

    यता गोरखा जिल्लामा भने भोली गोरखा र पालुङटार नगरपालिका सहित सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले मंगलबार टीका, जमरा लगाएर विजयादशमी मनाउने तयारी पुरा गरेको पर्व समय सुधार राष्ट्रिय समिति नेपाल गोरखाका अध्यक्ष तुलसा मरहट्टाले बताईन ।

    भोली विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाउने तयारी भएको उनले बताईन ।

    गोरखामा व्राम्हण, नेवार तथा अन्य जातिहरुले पनि २०६९ सालदेखि पर्व सुधारको सवाल उठाउदै १ महिना अगावै दशैँको टीका लगाउँदै आएका छन् ।

    मंगलबार सिरानचोकको छोप्राकको सर्वोदय निमावि, जनज्योति निमावि, धर्मावती मावि, मण्डली मावि, भद्रशीला प्रावि, चित्रेपोखरी मावि, गाँखुको नाम्रुकदेवी निमावि, गोरखा सदरमुकामको बालमन्दिर मावि, महेन्द्र ज्याति माविका विद्यार्थी, शिक्षक र अभिभावक सामूहिक रुपमा टीका, जमरा लगाएर हर्षोल्लासका साथ विजयाँदशमी मनाउने अध्यक्ष मरहट्टाले जानकारी दिइन ।

    मंगलबार बिजयाँदशमी मनाउनेहरुले भाद्र ८ गते घटस्थापनाका दिनमा सामूहिक रुपमा जमरा राखेका थिए । टीका, जमरा लगाएपछी भने सामुहिक रुपमा नै भोजभतेर गर्ने गरिन्छ ।

    हिन्दू धर्मावलम्बीले मान्ने दशैँ आउन ठीक एक महिना बाँकी छ । त्यो दशैँ पनि उनीहरुले मनाउँछन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ १६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.