×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जेसीज सप्ताह सुरु : पहिलो दिन खुल्ला दौड प्रतियोगिता सम्पन्न

  •  गोरखा समाचार
  • आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जेसीजले आजदेखी जेसीज सप्ताह मनाउन सुरु गरेको छ । सप्ताह भाद्र ७ गतेसम्म सञ्चालनमा आउने अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

    जेसीज सप्ताह–२०२५ नाम दिएको उक्त कार्यक्रमको पहिलो दिन आज आइतबार खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको मुल संयोजक रचन परियारले बताए ।

    खुल्ला दौड प्रतियोगितामा ५३ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उदघाटन गरेको दौड प्रतियोगितामा निर्धारित दुरी पार गरी प्रथम, द्वितिय र तृतिय नेपाली सेनाको विभागिए टोली त्रिभूवन आर्मी क्लबका गणेश सिंह राउत, यमराज खत्री र गौतम श्रेष्ठ भएका छन् ।

    उनिहरुले क्रमश.२१ मिनेट ५० सेकेन्ड, २२ मिनेट ३७ सेकेन्ड र २२ मिनेट ४५ सकेन्डमा दुरी पार गरेका थिए ।

    प्रतियोगितामा सान्त्वना हुने सरोज गिरीले २३ मिनेट ०३ सेकेन्डमा दुरी पार गरेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।

    दौड गोरखा नगरपालिका–५ को पश्लाङ चौताराबाट सुरु भएर ५ नम्बर वडा कार्यालय–मैदान–ठूलो आँगन–पाटेचौर–हस्पिटल चोक–हरमटारी चोक–शक्ति चोक–बसपार्क हुदै नयाँ बसपार्कबाट कालो बरको चौतारा–धारापानी हुदै पँदेली महादेव स्थानमा पुगेर समापन भएको थियो ।

    ६ किलो मिटर ५०० मिटरको उक्त दौडमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश. १५ हजार, ७ हजार ५०० सय, ४ हजार र २ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

    सप्ताह अन्तरर्गतको दोस्रो दिन भोली सोमबार भाद्र २ गते आरुघाट गाउँपालिकाको आरुघाट बजारमा रहेको भिमोदय बहुमुखी क्याम्पसमा जनचेतना मुलक कार्यक्रम राखिएको कार्यक्रम संयोजक युनिक अर्यालले जानकारी दिएको छ ।

    तस्बिर : बिराज त्रिपाठी

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.