×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गाेरखामा विप्लवकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा समाहित

  •  गोरखा समाचार
  • बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल समाजवादी गोरखाको सिंगो कमिटि नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल क्रान्तिकारीमा औपचारिक रूपमा समाहित भएको छ ।

    हिजाे माओवादी केन्द्र गोरखाको पार्टी कार्यालय पाटेचौरमा संगठन समायोजन कार्यक्रमको आयोजना गरी अखिल समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष भीषण थापाको नेतृत्वमा सम्पूर्ण जिल्ला समिति नै अखिल (क्रान्तिकारी) मा प्रवेश गरेको हो ।

    त्यस्तै जिल्ला समितिका उपाध्यक्ष अभिषेक विक, सह–सचिव बिप्निता दुलाल, केन्द्रीय प्रतिनिधि सदस्य एवं कोषाध्यक्ष दिनिशा ढकाल, केन्द्रीय प्रतिनिधि सदस्य अनिषा राना मगर, आज खड्का, आस्विन कुमार, शुभम् राना, मानिस गुरुङ, उमेश विक, उत्तम गुरुङ, सुवास गुरुङ, आशिष विक, वसन्त रम्तेललगायत दर्जनौं विद्यार्थी नेता–कार्यकर्ताहरू एकैपटक अखिल (क्रान्तिकारी) मा प्रवेश गरेको अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष सुलभ अम्गाईले जानकारी दिए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इञ्चार्ज अमर तमुले नवप्रवेशीलाई खादा लगाएर स्वागत गरेका थिए । संगठन समायोजन तथा कार्यक्रममा इञ्चार्ज तमुले विद्यार्थी आन्दोलनलाई क्रान्तिकारी दिशा दिन माओवादीबाट विभाजित भएर बनेका सबै विद्यार्थी संगठनको एकता अपरिहार्य रहेको उल्लेख गरे ।

    उनले नवप्रवेशीहरूलाई संगठनको सिद्धान्त, नीति र कार्यक्रमअनुसार सक्रिय रूपमा जुट्न आह्वान समेत गरेका छन् । कार्यक्रममा अखिल क्रान्तकारीका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज अनिश अर्यालले सम्पूर्ण विद्यार्थी हकहित र अधिकारको पक्षमा लड्न सक्ने बलियो संगठन अखिल क्रान्तिकारी मात्र भएको बताए ।

    उनले क्रान्तिकारी बिचार बोक्ने विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारी जोडिनुको अर्को विकल्प नभएको बताए । त्यस्तै अखिल (क्रान्तिकारी) गोरखा जिल्ला अध्यक्ष सुलभ अँगाईले नयाँ साथीसँगै संगठन अझ सबल र सशक्त भएको भन्दै विद्यार्थी हकहितका आन्दोलनमा अझ बढी ऊर्जा थपिने बताए ।

    संगठन समायोजन कार्यक्रममा नवप्रवेशी नेता भीषण थापाले विगतमा अलग संरचना भएर विभाजित रहेका विद्यार्थी आन्दोलनहरू अब एकीकृत भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.