×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३९ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाेरखाकाे मनकामनामा १ अर्ब लगानीमा रिसोर्ट बन्दै

  •  गोरखा समाचार
  • बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । गोरखाको मनकामनामा झन्डै १ अर्बको लगानीमा मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा आउने भएको छ ।

    अगामी असोजको पहिलो हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तीव्र गतिमा रिसोर्टको काम भइरहेको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय मल्लले जानकारी दिए ।

    रिसोर्टको सबै व्यवस्थापनको जिम्मा सोल्टी वेस्ट्रन रिसोर्ट मनकामनाले गर्नेछ । सोल्टीको व्यवस्थापनमा यसअघि गोरखा, चितवन लगायत विभिन्न ठाउँमा रिसोर्ट र होटल सञ्चालनमा छन् । रिसोर्टको मूल संरचनाको काम सकेर भित्रको इन्टेरियर, साजसज्जाको काम भैरहेको अध्यक्ष मल्लको भनाई छ ।

    उनका अनुसार रिसोर्टको इन्टेरियर डिजाइनको काम भारतीय कम्पनी आर्कोभले गरिरहेको छ । रिसोर्टमा ५१ वटा कोठामा ११० जना बस्न सक्नेछन् ।

    ६ वटा भिल्ला रहनेछन् भने १ टावर विल्डिङ रहने छन् । उनले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरि रिसोर्टमा स्पा, फिटनेस क्लब, स्विमीङ पुल, इन्डोर ३०० र आउटडोरसहित ५०० जना क्षमताको बैंक्विट हल, रेस्टुरेन्ट लगायत सुविधा रिसोर्टमा रहनेछन् ।

    रिसोर्टमा क्विन, किङ र प्रेसिडेन्सियल रुम हुने उनले जानकारी दिए । यस्तै, ५६ जना क्षमताको रेष्टुरेण्ट पनि तयार पारिएको छ ।

    ४ वर्ष अगाडि रिसोर्टको निर्माण थाले पनि विभिन्न कारणले ढिलाइ भएको भन्दैं अध्यक्ष मल्लले अब भने सञ्चालनमा आउने बताए । १०० रोपनी क्षेत्रफल रहेको रिसोर्ट सञ्चालनमा आउँदा ६० देखि ६५ जनाले रोजगारी पाउनेछ्न ।

    रिसोर्टमा स्थानीय उत्पादन र रोजगारीमा पनि स्थानीयलाई प्राथमिकता दिइने अध्यक्ष मल्लले बताए । आफ्नो पैतृक जग्गा र जन्म ठाँउमा नै केही गरौं भन्ने उद्देश्य राखेर रिसोर्ट निर्माण गरेको उनको भनाई छ ।

    मनकामना क्षेत्रमा आउने पर्यटकका लागि सबै सुविधा भएको रिसोर्टको अभाव महसुसपछि आफूले लगानी गरेको मल्ले बताए । मनकामना आउने पर्यटकहरूलाई मनकामना क्षेत्रको स्थानीय उत्पादन खुवाउनेदेखि स्थानीय कला संस्कृतिहरू देखाउने उद्देश्यसमेत रहेकोले मौलिकतालाई उच्च प्राथमिकतामा राखिने अध्यक्ष मल्लले बताए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, साउन २२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.