×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६० मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सहकारी सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सहकारीमा बढदै गएको असुरक्षालाई महशुस गरेर सदरमुकाममा सहकारी सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना र जिल्ला सहकारी संघको समन्वयमा सदरमुकामको जिल्ला समन्वयको हलमा सहकारी सुरक्षा सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

    केही बर्ष यतादेखी जिल्ला भित्र रहेका सहकारीमा चोरी तथा कागजात असुरक्षित भएकोभन्दै कार्यालयले सहकारी सुरक्षाकोलागि सचेतना कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिकले बताए ।

    उनले सचेतना कार्यक्रममा सहभागीहरुलाई सहकारी ऐनले तोकेको मापदण्ड पालना नगर्दा रकम चोरी हुने, महत्वपूर्ण कागजात चोरी तथा आगजनी हुने एवं सहकारी नै धरासायी हुदै गएकोले मापदण्ड पुरा गरेर सञ्चालन गर्न आग्रह गरे ।

    सहकारीका अध्यक्ष, ब्यवस्थापक एवं अन्य सञ्चालकहरु सहभागी भएको उक्त कार्यक्रममा प्रउ बिकले १५ दिनभित्र सहकारी भित्र आधुनिक एवं सुरक्षित भल्ड राख्न, सुरक्षा गार्डको ब्यबस्था गर्न, सिसी क्यामेरा जडान गर्न, सकेसम्म कारोबार गर्दा क्यासलेस गर्न र सहकारीमा राखिने सुरक्षाका सामाग्रीहरुमा प्रहरीको पहुच दिन निर्देशन दिएका थिए ।

    उनले अब पनि सुरक्षाका उपायहरु नअपनाई सहकारी सञ्चालन गरेको खण्डमा र अनुगमनका क्रममा सहकारी ऐनले तोकेको सुरक्षा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएमा सञ्चालक र ब्यवस्थापकलाई अनुसन्धानको धेरामा राखि कारवाही प्रकृया अघि बढाइने बताए ।

    प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बावुराम कोइराला, बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कृण्ण कुमार श्रेष्ठ, जिल्ला उपभोत्ता सहकारी संघका कपिलबावु कट्टेल गोरखा नगरपालिकाका प्रतिनिधी एवं सरोकार वाला निकाएका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

    सचेतना कार्यक्रममा अध्यक्ष एवं ब्यवस्थाक तथा प्रतिनिधीहरु गरी १५० जनाभन्दा बढीको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.