गोरखा । नारायणगढबाट गोरखा सदरमुकाम तर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटना दिउसो ४ बजे भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
ग. २ ख १०७७ यात्रु बाहक बस दुर्घटनामा परेको हो । बस सडक मस्र्याङदी नदीको बिच भागमा भएको पृथ्वी यातायात कम्पनी सेवा प्रालिको भएको पुष्टी भएको छ ।
कम्पनीका गोरखा प्रतिनिधी प्रविन बस्नेतले बताए अनुसार उक्त बसमा ७–८ जना यात्रु रहेको बुझिएको छ ।
घटनाका बिस्तृत विवरण भने आउनै बाँकी रहेको छ ।
तस्बिर : प्रकास श्रेष्ठ




















