काठमाडौं । साता पहिलाे दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ ।
सुन गएकाे शुक्रबारकाे तुलनामा ताेलामा ३ हजार ४०० रुपैयाँले घटेर १ लाख ९६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गएकाे शुक्रबार सुनकाे भाउ ताेलाकाे १ लाख ९३ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, आजै चाँदीकाे भाउ ताेलामा १५ रुपैयाँले बढेर ताेलाकाे २ हजार २५० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे २ हजार ३३५ रुपैयाँ काराेबार भएकाे थियाे ।




















