×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३९ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा प्रशासनले गएको आबमा १३ करोडभन्दा बढी राजश्व संकलन गर्न सफल

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले गएको आर्थिक बर्षमा १३ करोडभन्दा बढी राजश्व आम्दानी गर्न सफल भएको छ ।

    कार्यालयले विभिन्न ६ शिर्षकमा १३ करोड २५ लाख २४ हजार ४० रुपैयाँ राजश्व आम्दानी गरेको प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाँले जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा धेरै राजश्व राहदानी शुल्कबाट आम्दानी भएको छ । प्रशासनले राहदानीबाट मात्रै १३ करोड १६ लाख ४१ हजार ५०० रुपैयाँ आम्दानी गरेको छ ।

    कार्यालयले गत आर्थिक बर्षमा ९ हजार ७९८ जनाको ई–पासर्पोट फारम संकलन गरेको थियो भने ११ हजार ८२ जनालाई ई–पासर्पोट बितरण गरेको थियो । कार्यालयले सोही अवधिमा ३४० जनालाई एमआरपी समेत बितरण गरेको थियो ।

    तिनै शिर्षकमा गरी कुल २१ हजार २२० जनाको पासर्पोटको काम हुदा ठुलो मात्रमा राजश्व संकलन भएको हो ।

    कार्यालयले दोस्रो ठुलो आम्दानी प्रशासनीक सेवा शुल्कबाट पाएको छ । सोही अवधिमा कार्यालयले उक्त कामबाट १४ लाख २६ हजार ४५० रुपैयाँ राजश्व शुल्क उठान सफल भएको देखिन्छ ।

    कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार हातहतियार नविकरण दस्तुर बापत ४ लाख ५२ हजार ५००, न्यायिक दण्ड जरिवाना र जफतबाट २ लाख ३८ हजार ६४० रुपैयाँ, परिक्षा शुल्कबाट १ लाख ५१ हजार ४०० र प्रशासनीक दण्ड, जरिवाना र जफतबाट ४० हजार राजश्व संकलन गरेको प्रजिअ कडरियाँले बताए ।

    आर्थिक बर्षको सोही अवधिमा प्रशासनले धरौटी तर्फ ७२ लाख ७१ हजार २२ रुपैयाँ लिएकोमा ४० हजार २५८ रुपैयाँ फिर्ता भएको छ भने १५ हजार धरौटी सदरस्याहा भएर कुल ७२ लाख १५ हजार ७६४ रुपैयाँ बाँकी धरौटी रहेको पनि जिल्ला प्रशासन कार्यालयको लेखा शाखाले जनाएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.