काठमाडौं । साताकाे दाेस्राे दिन आज नेपाली बजारमा सुनकाे भाउ स्थिर रहदा चाँदीकाे भाउ भने बढे0काे छ ।
सुनकाे भाउ आइतबारकै तुलनामा ताेलाकाे १ लाख ९३ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनकाे भाउ स्थिर भएपनि आज चाँदीकाे भाउ ५ रुपैयाँले बढेर ताेलाकाे २ हजार २९५ रुपैयाँमा काराेबार भएकाे छ । चाँदी आइतबार ताेलाकाे २ हजार २९० रुपैयाँ काराेबार भएकाे थियाे ।



