काठमाडौं । नेपाली बजारमा सुनकाे स्थिर रहदा चाँदीको मूल्य भने तोलाकाे ४० रुपैयाँले घटेको छ ।
सुनको भाउ साेमबारकै तुलनामा प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
चाँदीको भाउ प्रतितोला मंगलबार प्रतिताेला २ हजार ३१५ रुपैयाँ काराेबार भएकाेमा मंगलबार ४० रुपैयाँले घटेर ताेलाकाे २ हजार २७५ रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।
चाँदीकाे भाउ नेपाली बजारमा सबैभन्दा बढी मूल्य साेमबार कायम भएकाे थियाे ।




















