×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गाेरखाकाे बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

  •  गोरखा समाचार
  • आइतबार, असार २९, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ र २ स्थित बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । पोषणसम्बन्धी सेवा र पूर्वाधारका निर्धारित १६ सूचकको आधारमा बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिए ।

    स्थानीय सरकारको अगुवाइ, वडास्तरको समिति, गाउँपालिकाको अनुगमन, स्वास्थ्य शाखा र खाद्य पोषण सुरक्षा सुधार आयोजना कार्यालय गोरखाको अनुगमनपछि स्वास्थ्य चौकीलाई शनिबार औपचारिक रूपमा पोषणमैत्री घोषणा गरिएको उनले बताए ।

    बारपाक स्वास्थ्य चौकीले पोषण शिक्षा, सुत्केरी सेवामा पोषण परामर्स, कुपोषण पहिचान र व्यवस्थापन, स्तनपानको प्रवद्र्धन, बालमैत्री सेवा, स्वच्छतामैत्री पूर्वाधारलगायतका पोषण मैत्री संस्थाका सूचकहरूको मापदण्ड पुरा गरेको प्रमुख भट्टको भनाई छ । बारपाक सुलिकोट गाउँपालिकामा बारपाक स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भएको पहिलो स्वास्थ्य चौकी हो ।

    ‘‘बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पालिकाका लागि गौरवको विषय हो, गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले भने, “बालबालिकाको भविष्य उज्यालो बनाउन पोषणको पहुँच सबैको हक हो, यस घोषणाले स्वास्थ्य सेवा अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री हुनेछ ।’’

    पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएसँगै अब चौकीमा सेवा लिन आउने गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा ५ वर्षमुनिका बालबालिकालाई पोषण केन्द्रित सेवा विशेष प्राथमिकतामा प्रदान गरिने अध्यक्षले भट्टले बताए ।

    समुदायमैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले अघि बढाइएको यो अभियानले दीर्घकालीन रूपमा कुपोषण न्यूनीकरण गर्दै समृद्ध गाउँपालिका निर्माणमा योगदान पु¥याउने गाउँपालिकाको विश्वास रहेको उनको भनाई छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असार २९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.