×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

धार्चे गाउँपालिकाकाे चालु आब २०८१/०८२ मा ७४.७३ प्रतिशत वित्तिय प्रगती हासिल

  •  गोरखा समाचार
  • शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । धार्चे गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को योजनागत तथा कार्यक्रमगत खर्चको विस्तृत विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा कुल ७४.७३ प्रतिशत वित्तिय प्रगती हासिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।

    गाउँपालिकाले चालु तर्फ ८३.७१ प्रतिसत बजेट खर्च गर्न सफल भएको उनले बताए । कुल ३२ करोड ४२ लाख ७ हजार ७७८ बिनियोजन गरिएकोमा २७ करोड १४ लाख ७ हजार ४७५ रुपैया ६२ पैसा खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत सुनारको भनाई छ । त्यस्तै पुँजीगत तर्फ चालु आर्थिक बर्षमा ५८.८८ प्रतिसत बजेट खर्च गर्न सफल भएको उनले बताए ।

    चालु आर्थिक बर्षमा गाउँपालिकाले पुँजीगत तर्फ १८ करोड ३८ लाख १ हजार २२२ रुपैयाँ बजेट बिनियोजन गरेकोमा १० करोड ८२ लाख २८ हजार ८६२ रुपैयाँ ४५ पैसा खर्च गरिएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा पुँजीगत तथा चालु तर्फ कुल ५० करोड ८० लाख ९ हजार बजेट बिनियोजन गरेको थियो ।

    जसमा कुल ३७ करोड ९६ लाख ३६ हजार ३३९ रुपैया ७ पैसा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताए । गाउँपालिकाले चालु आर्थिक बर्षमा सम्पन्न सवै योजना तथा कार्यक्रमहरुको रकम भुक्तानी गरेपछि वित्तिय प्रगती सार्वजनिक गरेको हो । भौगोलिक विकटताका विचमा पनि गाउँपालिकाले गरेको वित्तिय प्रगती अन्यन्तै सन्तोष जनक भएको उनको भनाई छ ।

    आगामी वर्षहरुमा अझ बढी कार्यक्षमता र खर्चको प्रभावकारिता वृद्धि गर्न गाउँपालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताए । गाउँपालिकाले सार्वजनिक सेवा पारदर्शी बनाउने उद्देश्यसहित वित्तिय प्रगती विवरण सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, असार २७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.