राजु लामा-कतार । कतारले १ रियालको नोटमा केही परिवर्तन ल्याएको छ ।
कतार केन्द्रीय बैंकले पाँचौं शृंखलामा १ रियालको नोटमा परिवर्तन गरेको घोषणा गरेको हो ।
उक्त नोटमा कतारको प्रतीक चिन्ह, अरबी अंक र जारी मितिमा परिवर्तन गरिएको छ ।
केन्द्रीय बैंकको अनुसार पुरानो १ रियालको नोट चलनचल्तीमै रहे तापनि अन्य नोटहरुमा पनि परिवर्तन आउनेछ ।
पुरानाे नाेट
नयाँ नाेट






















