काठमाडौं । साताकाे चाैंथाे दिन आज नेपाली बजारमा सुनकाे भाउ ताेलामा ९०० रुपैयाँले बढेकाे छ ।
मगलरबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा काराेबार भएकाेमा आज ताेलाकाे १ लाख ९५ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी हिजाे चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा काराेबार भएकाेमा आज ताेलामा ६५ रुपैयाँले बढेर २ हजार २२५ रुपैयाँमा काराेबार भएकाे छ ।



