काठमाडौं । साताकाे तेस्राे दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेकाे छ ।
साेमबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा काराेबार भएकाेमा आज ताेलाकाे १ लाख ९५ हजारमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी हिजाे चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा काराेबार भएकाेमा आज २ हजार १६० रुपैयाँमा काराेबार भएकाे छ ।



