काठमाडौं । साताकाे दाेस्राे दिन आज नेपाली बजारमा सुन र चाँदीको भाउ स्थिर भएकाे छ ।
सुन ताेलामा आइबारकै तुलनामा प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी चाँदी पनि आइतबारकै तुलनामा प्रतितोला २ हजार १६५ रुपैयाँमा काराेबार भएकाे छ ।



