काठमाडाैं । साताकाे छैठाैं दिन शुक्रबार नेपाली बजारमा सुनकाे भाउ स्थिर रहेकाे छ ।
सुनको बिहीबारकै तुलनामा तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने ताेलामा ७५ रुपैयाँले बेढर २ हजार १५० रुपैयाँमा काराेबार भएकाे महासङ्घले जनाएको छ ।



