काठमाडौं । पूर्वसभामुख एवं माओबादी नेता अग्नी सापकोटा जोडिएको हत्या काण्डकाे अनुशन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ ।
द्वन्दकालीन एउटा घटनामा सर्वेच्च अदालतले माओबादी नेता सापकोटा माथी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएकाे हाे ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले काभ्रेको अर्जुन लामा हत्या अभियोगमा अनुशन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।



