काठमाडाैं । साताकाे छाैटाैं दिन शुक्रबार आज नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ ।
सुनकाे भाउ बढेसंगै ताेलाकाे १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ८१ हजार ८०० रुपैयाँ रहेकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ पनी बढेछ । चाँदीको भाउ २० रुपैयाँले बढेर ताेलाकाे १ हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



