गाेरखा । गाेरखा सदरमुकामकाे गाेरखानाथ गुफामा आजदेखी राेट महाेत्सव सुरु भएकाे छ । सिद्धाश्रम शक्त्ति केन्द्र नेपालकाे आयाेजनामा गुफामा २२ओैं राेट महाेत्सव सुरु भएकाे हाे ।
महाेत्सव सुरु हुनु पूर्व गाेरखा बजारदेखी गाेरखा दरर्बारसम्म बाजागाजा सहितकाे झाँकी निकालिएकाे थियाे ।
उता नेपाली सेनाका ब्याण्ड, धिमे बाजा, पञ्चे बाजा तथा कलश यात्रा गरिएकाे थियाे ।
झाँकी सहित पुगेकाे र्यालीले गाेरखनाथ गुफा अगाडी गुरु गाेरखनाथ र सिद्धाश्रम शक्त्ति केन्द्रकाे झण्डाेताेलन गरे लगत्तै राेट महाेत्सवकाे शुरुवात गरिएकाे थियाे ।
राेट महाेत्सव आगामी जेठ ८ गतेसम्म सञ्चालनमा आउने छ ।




























