गाेरखा । पाेखराकाे फेवातालमा फसेकाहरुकाे उद्धार जारी रहेकाे छ ।
बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका- ५ बस्ने बर्ष २१ को रेशम थापा फेवातालमा डुबेको लगत्तै सशस्त्र प्रहरि बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्दार टोलिले सकुशल उद्दार गरेको हाे ।
सशस्त्र प्रहरि बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाका अनुसार हावाहुरीका कारण तालमा फसेका अन्य सकैको उद्दार जारी रहेकाे छ ।



