काठमाडौं । साताकाे दाेस्राे दिन सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।
आज सुनको भाउ बढेसंगै प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलाको १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



