काठमाडौं । नेपाली बजारमा साताकाे चाैथाें दिन आज बुधबार सुनको भाउ घटेको छ ।
सुनकाे भाउ आज ताेलामा ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदी भाउ प्रतितोला ५ रुपैयाँले १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।




















