×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रचण्डले भेटे गोरखाका कुमालवस्तीका सहिद परिवारलाई

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा नगरपालिका–१२ स्थित कुन्दुरटार कुमालबस्तीका सहिद तथा वेपत्ता परिवारसंग आज भेटघाट गरेका छन् ।

    भेटघाटमा उनले सहिद परिवारसंग पार्टीको सम्बन्ध र सहयोग नपुगेको स्विकार गरेका छन् । उनले पार्टीले गर्नुपर्ने र राज्यको तर्फबाट गर्नु, गराउनु पर्ने कतिपय जिम्मेवारीमा कमजोरी भएको समेत बताए । ‘‘सहिद तथा घाइते परिवारका पिरमर्का, पिडा सम्बोधन गर्नसक्ने जति पार्टी गर्ने र राज्यको तर्फबाट गराउनु पर्ने कुरामा पनि कमी भयो, उनले भने, ‘‘पार्टीले माथिदेखि तलसम्म निरन्तर सहिद, वेपत्ता तथा घाइतेका परिवारसंग सम्पर्क, भेटघाट गरिराख्नुपर्ने थियो भन्ने कुरामा हामीले गम्भीर समिक्षा गरेका छाैं।’’

    सहिदहरुको बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै अध्यक्ष दाहालले सहिद तथा वेपत्ता परिवारप्रतिको जिम्मेवारी पार्टी कहिल्यै नपन्छिने बताए । ‘‘जसको सहादतले देशमा गणतन्त्र, संघीयता, समानुपातिकताको व्यवस्था भएको छ ती योद्धाका परिवारप्रति हाम्रो जिम्मेवारी त्यत्तिकै पुग्दैन्, उनले भने, ‘‘अवदेखि पार्टी केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय पार्टी सवैले पनि नियमित भेटघाट गर्ने र उहाँहरुको कुरा सुन्ने निर्णय समेत गरिएको छ ।’’

    माओवादीले सञ्चालन गरिरहेको तराई–मधेष जागरण अभियानका क्रममा समेत पार्टीका सवै नेताकार्यकर्ता सहिद तथा वेपत्ता परिवारको घरमा पुग्ने भेटघाट गर्ने गरेको उनको भनाई छ । अध्यक्ष दाहालले सहिद तथा वेपत्ता परिवारका कम्तीमा १ जना सदस्यलाई रोजगारी, शिक्षा, घाइतेहरुको उपचारका लागि पार्टीले पहल गर्दै आएको स्पस्ट पारे ।.

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.