×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता २०८१ बिहीबारबाट सुरु

  •  गोरखा समाचार
  • मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । राष्ट्रिय स्तरको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता आउदो बिहीबारबाट गोरखा सदरमुकाममा हुने भएको छ ।

    द ओसन क्लब गोरखाको आयोजनामा हुने उक्त प्रतियोगिता आउदो ०८२ साल बैशाख १ गते सकिने आयोजकले जनाएको छ ।

    क्लबले आज टाइसिट सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अमित खत्रीले देशैभरका १२ समूहले सहभागिता जनाउने बताए ।

    ‘गोरखाको गौरव गोरखाको शान युवा फुटबल फुटबल बिकास हाम्रो अभियान’ नारा दिएको प्रतियोगितामा थ्री स्टार क्लब ललितपुर, समाज कल्याण खेलकुद केन्द्र क्लब काठमाडौं, जि एण्ड ए एकेडेमी काठमाडौं र घोडोघोडी फुटबल क्लब कैलालीको सहभागिता रहने छ ।

    त्यसका साथै कटारी टाईगर फुटबल क्लब उदयपुर, नव जागृती भेट्रान्स क्लब सिमरा, पटिहानी फुटबल क्लब चितवन, नारायणगढ फुटबल क्लब चितवन, हिल्ली फिल्डर्स गोरखा एफ सी, द ओल्ड क्यापिटल मावि रानिबन गोरखा, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार गोरखा र आयोजक द ओसन क्लबको समेत प्रतियोगितामा सहभागिता रहने अध्यक्ष खत्रीले जानकारी दिए ।

    प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईने छ । ५ दिनसम्म चल्ने प्रतियोगितामा प्रतियोगिहरु बिच कुल ३९ खेल हुने छ । एउटा समूहले कम्तीमा पनि ५ खेल खेल्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

    प्रतियोगितामा बिजेतालाई रनिङ ट्रफी सहित २५ हजार नगदका साथ मेडल र प्रमाण पत्र उप बिजेतालाइ १५ हजार नगदका साथै मेडल र प्रमाण पत्र प्रदान गरीने आयोजकले जनाएको छ ।

    सोही प्रतियोगितामा प्लेट च्याम्पियन समूहले ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।

    प्रतियाेगिता द ओसन क्लबकाे कृतिम घाँसे मैदानमा हुने छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.