×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खेलकुद विकास समिति गण्डकीमा भागबण्डा : कांग्रेस ६ र एमाले ५ जिल्ला पायाे

  •  गोरखा समाचार
  • बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकीको जिल्ला खेलकुद विकास समितिमा सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेले भागबण्डा गरेका छन् । ११ जिल्लामध्ये काँग्रेसले ६ जिल्ला र एमालेले ५ जिल्ला भाग लगाएका हुन् ।

    सहमती अनुसार ६ वटा जिल्लामा काँग्रेसका अध्यक्ष, कोषाध्यक्ष र बाँकी जिल्लामा उपाध्यक्ष र सचिव सहित सदस्यहरू पाउने छ । ५ जिल्लामा एमालेले अध्यक्ष र कोषाध्यक्ष तथा बाँकी जिल्लामा उपाध्यक्ष र सचिव पाउने छ ।

    ८ वटा जिल्लामा पदाधिकारी र सदस्यहरू टुंगिएका छन् । कास्की, मनाङ, स्याङ्जा, गोरखा, बागलुङ र म्याग्दीमा काँग्रेसले नेतृत्व पाएको छ भने तनहुँ, लमजुङ, नवलपुर, पर्वत र मुस्ताङमा एमालेले नेतृत्व पाएको छ ।

    कास्कीको अध्यक्षमा मिलन गुरुङ र कोषाध्यक्षमा विगनेस थापा चयन भएका छन् । एमालेबाट उपाध्यक्षमा तिलक अधिकारी क्षेत्री र सचिवमा अन्जु क्षेत्री चयन भए । स्याङ्जाको अध्यक्षमा प्रकाश रेग्मी दोहोरिए । कोषाध्यक्षमा धिरज खाँण आए । उपाध्यक्षमा विजय विक्रम खाँण, सचिवमा विद्यादेवी भट्टराई चयन भए ।

    गोरखाको अध्यक्षमा प्रेमबहादुर तामाङ, उपाध्यक्षमा मुकेश बानियाँ, सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा होमबहादुर थापा मगर चयन भए । म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विष्णु कुमार रोक्का, सचिवमा कुमार किसान र कोषाध्यक्षमा नरेश पुन चयन भएका छन् ।

    तनहुँको अध्यक्षमा अनिल पाण्डे दोहोरिँदा उपाध्यक्षमा इनकन पोख्रेल खनाल, सचिवमा विश्वकुमार बुढा र कोषाध्यक्षमा कविराज श्रेष्ठ तथा पर्वतको अध्यक्षमा जङ्गबहादुर पुनमगर, उपाध्यक्षमा राजन गुरुङ, सचिवमा सपना पुर्जा पुनमगर र कोषाध्यक्षमा जगतप्रसाद लामिछाने चयन भएका छन् । लमजुङको अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्ष अमृता पौडेल, सचिवमा मीनप्रसाद घले र कोषाध्यक्षमा रवि थापा चयन भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    बागलुङको अध्यक्ष र कोषाध्यक्ष बाहेक अरू पद टुंगिएको छ । उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापाको नाम टुंगो लागेको छ भने मनाङ, मुस्ताङ र नवलपुरमा कुनै निर्णय भएको छैन । नवनियुक्त पदाधिकारीहरूलाई प्रदेश खेलकुद परिषद्का अध्यक्ष श्रीधर शर्माले शपथ गराए ।

    नयाँ नियुक्त भएका जिल्लामा फागुन ९ गतेदेखि पदाधिकारी रिक्त थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत २०, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.