काठमाडौं । काँग्रेस एमालेकाे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजकाेलागी बोलाइएको छ ।
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।




















