×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अमेरिकाले युक्रेनी राष्ट्रपतिलाई गरेको व्यवहार प्रति युरोपियन देशहरु असन्तुष्ट

  •  गोरखा समाचार
  • शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई अमेरिकाले गरेको व्यवहारबाट युरोप असन्तुष्ट बनेको छ । जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच झन्डै १० मिनेट कडा बहस चलेसँगै अमेरिकाले जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठायो ।

    त्यसपछि जेलेन्स्कीले विवाद मिलाउन सकिने बताए पनि ट्रम्पले फर्कने सन्देश पठाउँदै दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिदिए । यो भेटलाई युक्रेनी खनिजमा अमेरिकाको पहुँच र रुस–युक्रेन युद्ध रोक्ने शुरुआतका रूपमा हेरिएको भएता पनि परिणाम उल्टो आएकाे छ । ट्रम्प र जेलेन्स्कीबीच वार्तापछि विश्वभरबाट प्रतिक्रिया आउन शुरु भएको छ ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनले युक्रेनलाई समर्थन गर्दै समाजिक सञ्जाल एक्समा लेखेर निडर बन्न भनेका छन् । युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले युक्रेन युरोपको रहेको र आफूहरु युक्रेनको पक्षमा रहेको उल्लेख गरेका छन् ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले युक्रेनमाथि आफ्नो समर्थन जारी राख्ने बताए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनलाई जर्मनी र युरोपको साथ रहने बताए ।

    पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि युक्रेनको साथमा रहेको बता्ए भने बेलायती प्रधानमन्त्री कियर स्टार्मरले ट्रम्प र जेलेन्स्कीसँग कुरा गर्दै युक्रेनलाईसमर्थन जारी रहेको जानकारी गराए ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले पनि विज्ञप्ति निकालेर युक्रेनको समर्थन गरेका छन् । अमेरिकामै पनि सांसदहरुले जेलेन्स्कीमाथीको व्यवहारको विरोध गरेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.