पाेखरा । स्थापना दिवसकाे अवशरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएइको छ ।
प्रदेश मन्त्रिपरिषदको आज सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।
गण्डकी प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले आज पाेखरामा विभिन्न कार्यक्रमहरु समेत राखिएकाे छ ।



