प्रतिकात्मक तस्वीर
महोत्तरी । महोत्तरीमा एक जना युवतीको विभत्स हत्या भएको छ ।
गौशाला नगरपालिका वडा नम्बर ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको महाेत्तरी प्रहरीले पुष्टी गरेकाे हो ।
खुश्बुको शव गौशाला नगरपालिका-५ को खेतमा फेला परेको प्रहरीले जनाएकाे छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेकाे छ ।


