एजेन्सी । फिलिपिन्समा आज फेरी भूकम्पकाे धक्का महशुस गरीएकाे छ । आज बिहानै ५.४ र ५.९ रेक्टर स्केलकाे भूकम्पकाे धक्का महशुस गरीएकाे फिलिपिन ज्वालामुखी तथा भूकम्प बिज्ञान संस्थाले जनाएकाे हाे ।
मध्य फिलिपिन्समा महशुस गरीएकाे उक्त भूकम्पले केही घर र सडकलाइ क्षती पुर्याएकाे छ ।
भूकम्पकाे केन्द्र बिन्दु समुन्द्र सतहबाट १० किलाेमिटर गहिराेमा भएकाे फिलिपिन ज्वालामुखी तथा भूकम्प बिज्ञान संस्थाले जनाएकाे छ ।


