×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

घरमा पालेको कुकुर मरेपछी…

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । मानिसले मानिसलाई मात्र मायाँ गर्छ भन्ने हुदैन । मानिसले सौखले पारेका धेरै जनावर संग उसको आत्मिया रहेको हुन्छ । के कुकुर मर्दा पनी मानिसले आफ्नो टाउको कपाल मुन्डन गरेको चाल पाउनु भएको छ त ?

    आउनुहोस आज हामी यही बिषयमा जानकारी लियौं । भारतको मध्य प्रदेशको राजगढका १ जना मानिसले आफुले पालेको कुकुर मरेपछी कपाल मुन्डन मात्र गरेनन् । कुकुरको अन्तिम संस्कार गरेर मानिसकै जस्तै १३ दिनको काम सकेर १ हजार जना मानिसलाई निम्ता दिएर खाना समेत खुवाए ।

    अहिले यो बिषयले भारतभर चर्चा कमाएको छ । चर्चा एसमाने मा कि उनले मानिसकै जस्तैगरी काज क्रिया गरेर चोखिएको दिनमा सबैलाई प्रसाद समेत खुवाए ।

    कुकुर बिरामी भएपछी भोपालको अस्पताल लगियो

    राजगढको सारंगपुरमा रहेको सुल्तानिया गाउँमा बस्ने जीवन नागरले पालेको कुकुर केही दिन अगाडी बिरामी हुन्छ । बिरामी कुकुरलाई नागरले पहिलो पटक सारंगपुरमा नै रहेको पशु अस्पतालमा लगेपनि त्यहाँ उपचार हुन सम्भव नभएपछी भोपाल लगे । त्यहाँ उनले पालेको कुकुरको उपचारको क्रममा मृत्यु हुन्छ ।

    १३औं दिनमा १ हजारभन्दा बढी मानिसलाई खाना खुवाए

    कुकुरको मृत्यु पछी नागरले आफ्नै गाउँमा ल्याएर अन्तिम संस्कार स्वरुप खाडल खनेर गाढी दिन्छन् । त्यसपछी नागरले उज्जैनको क्षिप्रामा रहेको नदी किनारमा काजक्रिया गरे । हिजो सोमबार नागरले कुकुरको १३औं दिनको पुण्य दिनमा १ हजारभन्दा बढी मानिसलाई खाना खुवाए । नागरका अनुसार उसले पालेको कुकुर जर्मन शेफर्ड प्रजातीको हो । उनले उक्त कुकुर सन २०१८ सालमा खरिद गरेका थिए । त्यही कुकुर गएको जनवरी १० तारिखमा जाडोका कारण बिरामी परेका थिए ।

    पशु चिकीत्सकका अनुसार उसको कुकुर प्लेटलेट घटदा मृत्यु भएको हो । नागरले आफुले कुकुरलाई जोगाउने सबै प्रयास गरेको भएता पनि असफल बताए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.