×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाकाे सिरानचाेकबासीले गरे १० किलोमिटर सडक सरसफाई

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाका स्थानिय एक जुट भएर १० किलाे मिटर सडककाे सरसफाई गरेका छन् । पालिकाकाे –३, स्थित करेली थुम्कादेखि वडा नम्बर ५ छोप्राकसम्मको सडकखण्ड स्थानीयबासी मिलेर सरसफाई गरेका हुन् ।

    सडकको संरक्षण र सम्बद्र्धनका लागि द्रव्यशाह राजमार्गमा पर्ने उक्त खण्ड सरसफाई गरिएको स्थानीय इश्वरीप्रसाद ढकालले बताए । ‘‘करेली थुम्कादेखि छोप्राकसम्मको कालोपत्र सडकको दायाँबायाँ बाटोमा उम्रिएका झार, बुट्यानलगायत पन्छाइएको हो, उनले भने, ‘‘पैदलयात्रु बाटोमा हिडडुल गर्नपनि समस्या भएको र सम्बन्धित निकायले आवश्यक चासो नदिएपछि स्थानीय मिलेर सडक सरसफाई गरिएको हो ।’’

    सो सडक खण्डमा नाला, बुट्ट्यान र झारपातले सडकको दायाँबायाँ छेकेर पैदल यात्रीलाई हिडडुल गर्नसमेत कठिनाइ हुँदै आएको थियो ।

    डक दायाँबायाँ सरसफाई नहुँदा सडक दुर्घटनाको जोखिम बढेपछि स्थानीयबासीले समेत गाउँपालिका र वडालाई समेत सडक सरसफाईका लागि पटक–पटक आग्रह गरेको भएपनि नसुनेको ढकालको गुनासो छ । ‘‘पालिका र वडासंग पनि हामीले बारम्बार कुरा गर्यौ उनले भने, ‘‘उहाँहरुले सुन्नु नै भएन, अब गाउँले मिलेर भएपनि गर्नुपर्छ भनेर सवै मिलेर सरसफाई गरिएको हो ।’’

    सडक सरसफाईमा नेपाल रेडक्रस सोसाइटी, खानेपानी समुह, स्थानीय वन उपभोक्ता समुह, युवा क्बललगायतको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाका सदस्य खड्कबहादुर सापकोटाले बताए । ‘‘सडकमा यत्रतत्र अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढी नै भएको थियो, खड्काले भने, ‘‘कुनै अप्रिय घटना हाम्रो नजिक नघटोस भन्ने लागेर स्थानीयको अगुवाईमा सरसफाई गरिएको हो ।’’

    सडक दायाँवायाँ अवस्थित हुँदा सडकमा सवारी साधन गुडेका बेला पैदल यात्री कहाँ जाने भन्ने समस्या पर्ने गरेको थियो । विसं २०७२ सालको विनासकारी भुकम्प आएपछि आपतकालिन रुपमा निर्माण भएको द्रब्यशाह मार्ग अहिलेसम्म पनि मर्मत सम्भार गरेको छैन । उक्त खण्डमा ठाउँ–ठाँउमा भत्किएर आवातजावतमा समस्या पर्दै आएको छ ।

    ‘‘ठाउँ–ठाउँमा पहिरो खसेको छ, कालोपत्र भत्किएर खाल्टा खुल्टि परेको छ, पहिरो गएको छ तर सडक मर्मत सम्भारमा न सडक विभागले ध्यान दिएको छ न त पालिकाले नै ’’ उनले भने ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.