काठमाडाैं । चन्द्रागिरि नगरपालिका-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोपमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।


