काठमाडाैं । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक नेपालकाे अनौपचारिक भ्रमणको क्रममा आज काठमाडाैं आइपुगका छन् ।
उनीहरुलाई परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन । वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम रहेकाे छ ।
भारतबाट स्वदेश फर्कने क्रममा उनीहरु काठमाडाैंमा आएका हुन् । उनीहरु आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


