प्रतिकात्मक तस्वीर
काठमाडौं । राजधानीकाे काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा १ जना पुरुष मृत भेटिएका छन् ।
अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको हाे ।
उनकाे हालसम्म सनाखत हुन सकेकाे छैन ।