एजेन्सी । भारतमा आज बिहान भूकम्पको धक्का महशुर गरीएको छ । भारतीय संञ्चार माध्यामहरुले जनाए अनुसार भूकम्पको धक्का ५.३ रेक्टर स्केलको मापन गरीएको छ ।
भूकम्प बिहान ७ बजेको आसपासमा गएको हो । भूकम्प गए लगत्तै स्थानियहरु घर बाहिर निस्कीएको पनि सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । भूकम्प तेलंगाना र छतीसगढमा गएको थियो ।
भूकम्पको धक्का छत्तीसगढ स्रग जोडिएको मध्ये प्रदेश, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलगाना, उडिसा, झारखण्डका साथै उत्तर प्रदेशमा महशुस गरीएको थियो ।
भूकम्पले कुनै पनि जनधनको क्षती नभएको पनि सञ्चारमाध्यामहरुले जनाएका छन् ।


