फाईल तस्बिर
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंका पठाइएकाे छ । उनलाई पाेखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं लगिएको हो ।
गएकाे कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा अनुसन्धानका लागि काठमाडौं पठाइएकाे हो ।
उनलाई यसअघि रुपन्देही लगेर बयान लिइएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।


