धादिङ । धादिङमा केही वेर अगाडी मात्र माइक्रो दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
मुग्लिङ-काठमाडौं सडक खण्डको महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना भएको हो ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी नै छ ।


