×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

युक्रेनको अन्त्यन्तै महत्त्वपूर्ण शहर पोक्रोभस्क नजिकै पुगेकाे रुसी सेनाकाे दावी

  •  गोरखा समाचार
  • सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी/युक्रेनको अन्त्यन्तै महत्त्वपूर्ण शहर पोक्रोभस्क नजिकै पुगेकाे रुसी सेनाले दावी गरेका छन् । गएराति रुसी सेनाले पोक्रोभस्कबाट ९ किलोमिटर दूरीमा रहेको नोभोह्राेडिभ्का शहर कब्जा गरेको बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    पूर्वी युक्रेनको निकै महत्त्वपूर्ण शहर पोक्रोभस्क कब्जा गर्नका लागि रुसले १ महिनादेखि सङ्घर्ष गर्दै आएको छ । युक्रेनी सेनाले एक रिपोर्टमा पोक्रोभस्क क्षेत्रमा स्थिति तनावपूर्ण रहेको र नोभोह्राेडिभ्कासहित धेरै शहरको वरिपरि ठूलाे लडाइँ भएको बताएको छ । रुसले शहर कब्जा गर्ने सङ्केत पाएपछि युक्रेनले पोक्रोभस्कबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।

    २ महिनाअघि ४८ हजार जना मानिस बस्ने शहर अहिले सुनसान हुन थालेको छ । बैंक, पसल, सुपरमार्केट, सरकारी कार्यालय सबै बन्द छन् । पोक्रोभस्क शहर युक्रेनी सेनाका लागि बन्दोबस्तीको भण्डार, मुख्य राजमार्ग र रेलमार्गसहितको महत्त्वपूर्ण शहर हो । यदि पोक्रोभस्क शहर रुसले कब्जा गरेमा युक्रेनले पूर्वी क्षेत्रमा एउटा महत्त्वपूर्ण यातायात केन्द्र गुमाउनेछ र रुस थप बलियो अवस्थामा पुग्नेछ ।

    यो शहर गुमाएमा युक्रेनले आफ्नो पूर्वी भाग डोनेत्स्क रुसलाई सुम्पिएसरह हुने खबरमा उल्लेख छ । रुसले डोनेत्स्क क्षेत्र कब्जालाई प्राथमिकतामा राखेको छ ।

    सन् २०२२ को फेब्रुअरीमा आक्रमण थालेको रुसले युक्रेनको ५ भागको १ भाग कब्जा गरिसकेको छ । अघिल्लो महिना युक्रेनले आश्चर्यजनक रूपमा रुसको कुर्स्क क्षेत्रमा हमला गरेर केही भाग कब्जा गरेको थियो । युक्रेनले रुसी भाग कब्जा गरेको खुशी मनाइरहँदा रुसले भने चलाखीपूर्वक पोक्रोभस्क शहर कब्जा गर्न लागेको हो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ २४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.