मनाङ । आज एका बिहानै मनाङमा भूकम्पको धक्का महशुस गरिएकाे छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र सनिबार बिहानि ३:४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हाे ।
भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन गरिएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।


