×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लायन्स तीज गीत प्रतियोगिता : सदरमुकामको गाईने स्मृति प्रतिष्ठान पहिलो भए

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा भएको तीज गीत प्रतियोगितामा सदरमुकामको गाईने स्मृति प्रतिष्ठान पहिलो हुन सफल भएको छ । लायन्स क्लब अफ गोरखाकालिकाले आयोजना गरेको तीज गीत प्रतियोगिता २०८१ मा गोरखा नगरपालिका–७ बाट सहभागी प्रतिष्ठानले अंकको आधारमा पहिलो हुन सफल भएको सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिए ।

    सोमबार गोरखा नगरपालिका–६ को रानीपोखरी परिषरमा आयोजित नगर स्तरीय प्रतियोगितामा १४ वडाबाट १९ समूहले सहभागिता जनाएको थियो ।

    प्रतियोगितामा गोरखा नगरपालिका–९ को लक्ष्मीबजार महिला समुह द्धितिय र वडा नं ८ को प्रगतिशिल महिला सञ्जाल तृतिय भएको पनि सचिव श्रेष्ठले जानकारी दिए ।

    त्यस्तैगरी, वडा नं ३ को प्रगतिशिल कृषि महिला समुह र वडा नं ७ को चिनारी बहुउदेश्यीय सिकाई केन्द्र सान्त्वना हुन सफल भएका थिए ।

    प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश. ४० हजार, ३० हजार र २० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । सान्त्वना हुने दुवै समूहलाई नगद ५–५ प्रदान गरिएको थियो ।

    प्रतियोगितामा उत्कृष्ट नृत्य गर्ने १८ जनालाई सुन सहित मोतीको माला, मोवाइल, सारी, कुर्था सुरवाल, पछ्यौरी, घडी लगायतका पुरस्कार दिईएको क्लबकी सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रमलाई नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक माननिय नन्दप्रसाद न्यौपानेले पानसमा बत्ती बालेर उदघाटन गरेका थिए ।

    क्लबका अघ्यक्ष सारदा खत्रीकाे अघ्यक्षतामा भएकाे प्रतियाेगितामा गाेरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर, उपमेयर मसली मायाँ थाेकर पुन: र  गाेरखा उद्याेग बाणिज्य संग गाेरखाका अघ्यक्ष कृण्णकुमार श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.